मंगलबार, मंसिर ४ गते २०८१

आज साउनको दोस्रो सोमबार, पशुपतिमा दर्शनार्थीको भिड् 

आज साउनको दोस्रो सोमबार, पशुपतिमा दर्शनार्थीको भिड् 

अखबार दैनिक
सोमबार, साउन ८ २०८०
  • आज साउनको दोस्रो सोमबार, पशुपतिमा दर्शनार्थीको भिड् 

    काठमाडौं । साउनमा हिन्दूहरु शिवको मन्दिरमा गएर भगवान् शिवप्रति श्रद्धा अर्पण गर्दछन् । 

    images

    20220718065023_IMG_9793_copy_1024x683_3DvTEVOZyo.jpg

    साउनको सोमवार शिवभक्तहरु व्रत बस्ने गर्दछन् । साउनको सोमवार शुद्ध हृदयले व्रत बसेर भगवान्को पूजा आराधना गरेमा अन्य दिनको तुलनामा कयौं गुणा फल प्राप्त हुने शिवपुराणमा उल्लेख छ । 

    20220718072728_IMG_9914_copy_1024x683_8HgxOITGe5.jpgShrawan-Sombar-Celebration-11 (1)1658710608.jpg20220718075504_IMG_9985_copy_1024x683_PSrkycNw7x.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार