सोमबार, मंसिर ३ गते २०८१

बसको ठक्करबाट घाइते भएका ट्राफिकका सई टोपबहादुर खत्रीको मृत्यु

बसको ठक्करबाट घाइते भएका ट्राफिकका सई टोपबहादुर खत्रीको मृत्यु

अखबार दैनिक
सोमबार, फागुन २८ २०८०
  • बसको ठक्करबाट घाइते भएका ट्राफिकका सई टोपबहादुर खत्रीको मृत्यु

    काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भयो ।  

    images

    फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ