सोमबार, कात्तिक १९ गते २०८२

कलाकार सागर लम्साल ‘बले’ले  गरे विवाह

काठमाडौं । कलाकार सागर लम्साल बलेले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे । दंगालसँग उनले मागी विवाह गरेका