आइतबार, भदौ २३ गते २०८१

कलाकार सागर लम्साल ‘बले’ले  गरे विवाह

कलाकार सागर लम्साल ‘बले’ले  गरे विवाह

अखबार दैनिक
आइतबार, असार ३१ २०८१
  • कलाकार सागर लम्साल ‘बले’ले  गरे विवाह

    काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे । दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् ।

    images

    Sagar-Lamsal-married-with-Sneha-Dangal1.jpg

    विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको सहभागिता थियो । बलेलाई बधाई दिन उनको सिरियल ‘हल्का रमाइलो’को टोली पुगेको थियो । उनलाई बधाईको ओइरो लागेको छ । केही दिनपछि बलेको अभिनय रहने फिल्म ‘लाज शरणम’को समेत औपचारिक घोषणा हुँदैछ ।

    Sagar-Lamsal-married-with-Sneha-Dangal2.jpgSagar-Lamsal-married-with-Sneha-Dangal3.jpgSagar_lamsal-1720950231.jpgBale-marriage-4.jpgBale-marriage-3.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ