मंगलबार, असोज २९ गते २०८२

२०८२ को एसईई चैत पहिलो सातादेखि

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षा आगामी चैत पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्नेगरि चैत पहिलो साता नै परीक्षा सञ्चालन गरिने