मंगलबार, असोज २९ गते २०८२

अलैँचीको भाउ सात वर्ष यताकै उच्च

खोल्साको सुन भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती सिजनमा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रतिमन (४० केजी)