आइतबार, मंसिर ९ गते २०८१

चितवनसहित तीन जिल्ला हेर्दै आएको सिँचाइ आयोजनामा बजेट कम, माग बढी

चितवनसहित तीन जिल्ला हेर्दै आएको चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनामा बजेट कम हुँदा किसानका मागअनुसार आयोजना बन्न सकेका छैनन् । सिँचाइसँगै कृषिजन्य उत्पादन बढ्दै गएपछि किसानले स्यालो ट्युवेल र