मंगलबार, असोज २९ गते २०८२

पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध

लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध भएको छ ।वर्षासँगै आएको पहिरोले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका३ सम्माटारनेता भिरमा पहिरो खसेपछि सडक