मंगलबार, असोज २९ गते २०८२

भारतीय जिकिरः लिपुलेकमा नेपालको दाबी ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैनन् !

भारतले त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेको छ। लिपुलेक हुँदै भारत-चीनबीच सीमा व्यापार पुनः सुरु गर्ने विषयमा नेपालले बुधबार आफ्नो धारणा सार्वजनिक गरेपछि जवाफमा भारतले धारणा सार्वजनिक गरेको