सशस्त्र प्रहरी बलमा नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी जवानसहितका विभिन्न पदमा ८४६ जनाका लागि भर्ना खुलेको हो । जवान पदका लागि मात्रै ७८६ जनालाई अवसर छ ।