बिहीबार , कात्तिक ८ गते २०८२

बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने

  • Latest Updates
    Trending