बिहीबार , कात्तिक ८ गते २०८२

अफ्रिकन स्वाइन फिभरबाट ३८ बंगुर मरे

कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् । घोडाघोडी नगरपालिका-९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका

  • Latest Updates
    Trending