बुधबार, माघ २३ गते २०८१

राप्रपा अध्यक्ष लिङ्देनले गरे ९० औं पटक रक्तदान

राप्रपा अध्यक्ष लिङ्देनले गरे ९० औं पटक रक्तदान

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • राप्रपा अध्यक्ष लिङ्देनले गरे ९० औं पटक रक्तदान

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९० औं पटक रक्तदान गरेका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाका भातृ संगठनहरूले रक्तदान कार्यक्रम आयोजना गरेका थिए। 

    images

    सो अवसरमा लिङ्देनले पनि रक्तदान गरेका हुन्। अध्यक्ष लिङ्देनको यो ९० औं पटकको रक्तदान रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ