बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर बिक्री गर्न राखिएको तरुल, सखरखण्डलगायत तरकारी । बाँकेमा सखरखण्ड प्रतिकिलो रु १००, रातो तरुल रु २०० र सेतो तरुल रु १०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् । रासस