शुक्रबार, पुस २६ गते २०८१

रवि लामिछानेले बुझाए धरौटी

रवि लामिछानेले बुझाए धरौटी

अखबार दैनिक
बिहीबार , पुस २५ २०८१
  • रवि लामिछानेले बुझाए धरौटी

    सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले धरौटी बुझाएका छन्। उनीहरूले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन्।

    images

    जिल्ला अदालत, कास्कीका न्यायाधीश नीजित राईको इजलासले उनीहरूसँग धरौटी माग गरेको थियो। इजलासले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख र खनालसँग १५ लाख धरौटी माग गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार