बिहीबार , पुस २५ गते २०८१

पूर्वमन्त्री  रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताइन्

पूर्वमन्त्री  रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताइन्

अखबार दैनिक
बिहीबार , पुस २५ २०८१
  • पूर्वमन्त्री  रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताइन्

    नेकपा एकीकृत समाजवादी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताएकी छन्। यस विषयमा के गरौँ भनेर उनले सामाजिक सञ्जालमा सुझाव पनि मागेकी छन्।

    images

    पूर्वमन्त्री झाँक्रीले लेखेकी छन्, ‘मेरो एउटा राजनीतिभन्दा परको साथी छ। उसले एकदिन मलाई भन्योः ‘यति धेरै साइबर अपराध भइरहेको छ तिमीमाथि, किन चुप लागेको ? कि त सोसल मिडियारमिडिसामा आफूलाई प्रस्तुत नगर कि त यस्तालाई कानुनी दायरामा ल्याउने काम गर। तिमीलाई गरेको कमेन्ट पढेर मेरो मुडअफ भयो।’ तपाईं पनि भन्नु त म के गरौँ ?’

    ramkumari_IvmqLyyRX8-540x510.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार