शुक्रबार, मंसिर १४ गते २०८१

मलेसियामा पहिरोमा परि कम्तीमा ८ जनाको ज्यान गयो, ५३ जनाको जीवितै उद्धार

मलेसियामा पहिरोमा परि कम्तीमा ८ जनाको ज्यान गयो, ५३ जनाको जीवितै उद्धार

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • मलेसियामा पहिरोमा परि कम्तीमा ८ जनाको ज्यान गयो, ५३ जनाको जीवितै उद्धार

    मलेसियाको राजधानी क्वालालम्पुर नजिक आज बिहान ठूलो पहिरो गएको छ । सेलान्गोर राज्यको एउटा शिविरमा पहिरोमा परेर कम्तीमा ८ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

    images

    अहिलेसम्म पुरिएकामध्ये ५३ जनाको जीवितै उद्धार गरिएको छ । केही मानिस बेपत्ता रहेका र उनीहरुको खोजी भइरहेको छ। राजधानीबाट ५० किलोमिटर उत्तरमा रहेको बटाङ काली सहरको फार्म स्टे क्षेत्रमा पहिरो गएको हो ।

    मलेसियाको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका अनुसार सडक छेउमा रहेको एक अर्गानिक फार्ममा शिविरका रुपमा उनीहरुलाई राखिएको थियो । पहिरो जानुको कारण खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार