आइतबार, मंसिर ९ गते २०८१

शव परीक्षणको अवस्था बुझ्न टिचिङ पुगे स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्। बिहिबार महाराजगञ्जस्थित त्रिवि चिकित्सा अध्ययन संस्थानको फरेन्सिक बिल्डिङको शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै