जेठ ९ काठमाडौं । युवापुस्ताका चर्चित कमेडियन मेक्सम गौडेल दिल्लीको मेदान्त अस्पताल भर्ना भएका छन् । प्याङ्क्रियाजमा घाउ भएपछि उपचारका लागि उनी त्यहाँ भर्ना भएका हुन् । गौडेल २ महिनादेखि प्याङ्क्रियाजको समस्याबाट पीडित छन् ।