बुधबार, साउन १६ गते २०८२

नयाँ मिस नेपाल आए पनि प्रियंकारानी जोशीलाई नै मिस वर्ल्डमा पठाइने

काठमाडौं । आगामी जेठ १३ गते मुलुकले नयाँ मिस नेपाल प्राप्त गर्नेछ । गत वर्षकै विजेताले विश्वसुन्दरी प्रतियोगितामा भाग लिने मितिबारे टुंगो नलाग्दाको अन्योलबीच नयाँ मिस नेपाल चुनिन लागेको हो

  • Latest Updates
    Trending