बिहीबार , साउन १७ गते २०८२

फिल्म क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सहयोग रहन्छ : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू जनताको सेवक भएकाले समस्यालाई निर्धक्कसँग राख्न आग्रह गरेका छन् । जमलस्थित नाचघरमा बुधबार बेलुका आयोजित स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा

  • Latest Updates
    Trending