मंगलबार, असार २५ गते २०८२

दुलहीको पहिरनमा मिस पवि

दुलहीको पहिरनमा मिस पवि

अखबार दैनिक
मंगलबार, असार २५ २०८२
  • दुलहीको पहिरनमा मिस पवि

    काठमाडौं । कलाकार पबित्रा शाकी (मिस पवि)ले काठमाडौंमा आयोजीत 'ब्राइडल कल्चर रनवे'मा 'क्याटवक' गरेकी छिन् । उनले पहिलोपटक रनवेमा सहभागीता जनाएकी हुन् । दुलहीले लगाउने पहिरन लगाएर स्टेजमा हिड्दाको अनुभव सुनाउँदै मिस पवि भन्छिन्, यो किसिमको अनुभव मेरो पहिलो हो ।

    images

    कुनै पनि रनवे, पेजेन्ट अथवा भनौं यस्ता किसिमका कार्यक्रममा सहभागी जनाएकी थिइन । अहिले यो अवसर मिल्यो खुसी लगेको बताइन्   रमाइलै हुँदो रहेछ । कार्यक्रम काठमाडौंको नक्शालस्थित लिशारा रिसेप्सनमा शाह स्टुडियोले आयोजना गरेको थियो ।

    miss_pabi5.jpgmiss_pabi3.jpgmiss_pabi4.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ