मंगलबार, असार २५ गते २०८२

मंगलबार झिनो अंकले घटेको बजारमा ६ अर्ब ५७ करोडको कारोबार

मंगलबार झिनो अंकले घटेको बजारमा ६ अर्ब ५७ करोडको कारोबार

अखबार दैनिक
मंगलबार, असार २५ २०८२
  • मंगलबार झिनो अंकले घटेको बजारमा ६ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले घटेको छ । आज बजार ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    images

    बजार घटेसंगैं कारोबार भने घटेको छ । सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ५७ करोडको कारोबार भएको छ ।  त्यसैगरी आज १३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ११५ कम्पनीको सेयर मुल्य घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ