सोमबार, असार २४ गते २०८२

गुगल प्ले स्टोरमा इसेवा १ करोडभन्दा बढी डाउनलोड

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड पूरा भएको छ। यो उपलब्धि हासिल गर्ने इसेवा, नेपालको पहिलो डिजिटल वालेट एप भएको कम्पनीको

  • Latest Updates
    Trending