मंगलबार, चैत २६ गते २०८१

सुनको भाउ तोलामा १२०० ले घट्यो सुन

सुनको भाउ तोलामा १२०० ले घट्यो सुन

अखबार दैनिक
सोमबार, मंसिर १७ २०८१
  • सुनको भाउ तोलामा १२०० ले घट्यो सुन

    काठमाडौं । सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

    images

    चाँदीको मूल्य पनि २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४० रुपैयाँ रहेको चाँदी यस दिन १८१५ रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ