मंगलबार, चैत २६ गते २०८१

आजदेखि पेट्रोलको मूल्य बढ्यो, कहाँ कति ?

आजदेखि पेट्रोलको मूल्य बढ्यो, कहाँ कति ?

अखबार दैनिक
आइतबार, मंसिर १६ २०८१
  • आजदेखि पेट्रोलको मूल्य बढ्यो, कहाँ कति ?

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

    images

    पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पर्नेछ ।

    हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले बढाइएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ