बुधबार, माघ २ गते २०८१

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

अखबार दैनिक
आइतबार, मंसिर १६ २०८१
  • सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    यसदिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीका मूल्य तोलामा पाँच रुपैयाँ घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार