आइतबार, मंसिर ९ गते २०८१

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

अखबार दैनिक
आइतबार, मंसिर ९ २०८१
  • प्रि ओपन सेसन : १० अंकले बढ्यो नेप्से

    काठमाडौं । प्रि ओपन सेसनमा आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.०८ अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.३७ प्रतिशतले बढेर २६९०.५२ को विन्दुमा पुगेको छ । सेसनभर ४९ लाख ९२ हजार १९२ रुपैयाँ बारबरेको ८ हजार ९४ कित्ता शेयर किनबेच भएको छ ।

    images

    उक्त अवधिमा ४१ वटा कम्पनीको शेयर मूल्य बढ्दा २२ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै दुईवटा कम्पनीको शेयर मूल्य स्थिर रह्यो । सेसनमा ६५ वटा कम्पनी कारोबारमा आउँदा ११८ पटक शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार