शुक्रबार, मंसिर १४ गते २०८१

एकैदिन प्रतितोला एक हजार ६०० रूपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन प्रतितोला एक हजार ६०० रूपैयाँले बढ्यो सुनको मूल्य

अखबार दैनिक
शुक्रबार, मंसिर १४ २०८१
  • एकैदिन प्रतितोला एक हजार ६०० रूपैयाँले बढ्यो सुनको मूल्य

    नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।

    images

    योसँगै आज सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार