बिहीबार , कात्तिक १५ गते २०८१

यी निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा (नामावली सहित)

यी निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा (नामावली सहित)

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  • यी निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा (नामावली सहित)

     

    कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको छ। 
     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको हो। कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

    images

    014414188kalo_suchi-1669773642.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार