मंगलबार, फागुन २७ गते २०८१

सांसद तोसिमा कार्कीको प्रश्न, पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?

सांसद तोसिमा कार्कीको प्रश्न, पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?

अखबार दैनिक
शुक्रबार, फागुन २३ २०८१
  • सांसद तोसिमा कार्कीको प्रश्न, पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो भन्दै प्रश्न गरिन् । 

    images

    ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो, किन सिनियर भएर पनि सङ्गीता कौशल मित्रलाई सचिव बनाइएन,’ सांसद डा.कार्कीले भनिन् ।  उनले महिलालाई सङ्ख्या पुर्याउनमात्र सांसद बनाइने गरिएको बताइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ