मंगलबार, फागुन २७ गते २०८१

राप्रपाको विशाल मोटरसाइकल र्‍याली, नारायणहिटी अगाडि प्रदर्शन

राप्रपाको विशाल मोटरसाइकल र्‍याली, नारायणहिटी अगाडि प्रदर्शन

अखबार दैनिक
बुधबार, फागुन २१ २०८१
  • राप्रपाको विशाल मोटरसाइकल र्‍याली, नारायणहिटी अगाडि प्रदर्शन

    राजसंस्था पुन:स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विशाल मोटरसाइकल र्‍याली निकालेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले र्‍यालीको नेतृत्व गरेका छन् । राप्रपाले राजसंस्था पुन:स्थापना, प्रदेश खारेजी, हिन्दू राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्‍याली आयोजना गरेको हो ।

    images

    481475414_1043274924499814_3230193691695905738_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ