शनिबार, भदौ ८ गते २०८२

होली जात्रामा अध्यक्ष मेहता

होली जात्रामा अध्यक्ष मेहता

अखबार दैनिक
शुक्रबार, चैत १ २०८१
  • होली जात्रामा अध्यक्ष मेहता

    जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष राजन मेहता फागु पूर्णिमाका अवसरमा कालिका युवा क्लबले शुक्रबार सुनसरीको इनरुवा नगरपालिका–४ मा आयोजना गरेको होली पर्वमा स्थानीयसँग रङ लगाएर होली खेल्दै । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार