सोमबार, असार १७ गते २०८२

सिन्धुपाल्चोकमा छ पदका लागि ६१ जनाले दिए उम्मेदवारी

असोज २४ सिन्धुपाल्चोक । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका