सोमबार, असार १७ गते २०८२

एकीकृत समाजवादीद्वारा चुनावी घोषणापत्र सार्वजनिक

कार्तिक १४ काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सोमबार पार्टी कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीहरूले संयुक्त रूपमा चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्। समाजवादमा आधारित आर्थिकसामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार,