सोमबार, असार १७ गते २०८२

घोडामा सामग्री ढुवानी

घोडामा सामग्री ढुवानी

अखबार दैनिक
सोमबार, असार १७ २०८२
  • घोडामा सामग्री ढुवानी

    डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित  फोक्सुण्डो तालको किनारै किनार हिँडेर गाउँपालिकाको केन्द्र रहेको वडा नं ३ साल्दाङ जाँदै गरेका घोडा। यहाँ ढुवानीको प्रमुख माध्यमका रूपमा घोडालाई लिइन्छ। रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार