सोमबार, असार १७ गते २०८२

राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी सम्मेलन सुरु

राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी सम्मेलन सुरु

अखबार दैनिक
सोमबार, असार १७ २०८२
  • राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी सम्मेलन सुरु

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका छन् । 

    images

    सोमबार स्पेनमा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधि मण्डल सहभागी छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार