सोमबार, असार १७ गते २०८२

१०० मतदान केन्द्रलाई अपाङ्ग मैत्री केन्द्र बनाउने आयोगले गर्यो यस्तो निर्णय

कार्तिक १७ काठमाडौं । निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा