सोमबार, साउन २८ गते २०८२

मानव अधिकार आयोगको टोलीले रवि लामिछाने रहेको कारागारको अनुगमन गर्दै

मानव अधिकार आयोगको टोलीले रवि लामिछाने रहेको कारागारको अनुगमन गर्दै

अखबार दैनिक
सोमबार, साउन २८ २०८२
  • मानव अधिकार आयोगको टोलीले रवि लामिछाने रहेको कारागारको अनुगमन गर्दै

    काठमाडौं । पूर्वगृहमन्त्रीलाई रवि लामिछाने रहेको कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा पुगेको छ ।आयोग सदस्य लिली थापाका साथै इन्सेक प्रतिनिधिसहितको टोली कारागारको अनुगमनका लागि त्यहाँ पुगेको हो । उनीहरु अनुगमनका लागि कारागार प्रवेश गरिसकेका छन् ।

    images

    सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । त्यहाँ उनको बसाइ व्यवस्थापन राम्रो नभएको समाचार प्रकाशित भएपछि मानव अधिकार आयोगको टोली अनुगमन गर्न पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ