सोमबार, साउन २८ गते २०८२

द्रुत गतिमा विकास गर्न जडीबुटी क्षेत्रकाे प्रवर्द्धन जरुरीः गुरुङ

कांग्रेस उपसभापति, पूर्वमन्त्री धनराज गुरुङले नेपाललाई द्रुत गतिमा विकास गर्ने हो भने जडीबुटी क्षेत्रको खेतीमा जोड दिनुपर्ने बताएका छन्।नेपाली काङ्ग्रेस प्राकृतिक श्रोत विभागले नेपाली काङ्ग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको