सोमबार, साउन २८ गते २०८२

लहान नगरपालिकाले आगामी पाँच वर्षमा घरघरमा खानेपानी पुर्याउने

लहान नगरपालिकाले सन् २०३० भित्र नगरका सबै घरमा शुद्ध खानेपानी पुर्याउने महत्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ ।नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार पत्रकार सम्मेलन गरेर खानेपानी र सरसफाइलाई प्रमुख प्राथमिकतामा राखिएकोे बताउनुभयो