सोमबार, साउन २८ गते २०८२

सुरुभयो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५,अर्थमन्त्री पौडेलद्वारा उद्घाटन

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि सुरु भएको छ ।बुधबार काठमाडौंको भृकुटिमण्डपमा उपप्रधान