मंगलबार, जेठ ८ गते २०८१

थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि , काठमाडौं उपत्यकामा मात्रै २२४ जना संक्रमित थपिए

८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा

Latest Updates
Trending