बुधबार, कात्तिक ७ गते २०८२

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

प्रतिनिधिसभाका सांसदहरूले जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान गर्नुभएको छ । संसद्को आजको बैठकमा उहाँहरूले जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै गएको र यसको मुख्य असर कृषि क्षेत्रमा परेको

  • Latest Updates
    Trending