शुक्रबार, मंसिर १४ गते २०८१

बंगलादेशको राजनीतिक अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता हुने : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बंगलादेशको राजनीतिक अवस्था सहज हुनासाथ विद्युत् व्यापार सम्झौता हुने जनाएको छ । राजनीतिक परिवर्तनसँगै शेख हसिनाको सत्ता बहिर्गमनपछि केही अन्योलता भए पनि छिट्टै अवस्था सहज