आइतबार, साउन २० गते २०८२

नेपालले जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

नेपालले जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

अखबार दैनिक
आइतबार, साउन २० २०८२
  • नेपालले जलवायु परिवर्तनबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

    सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसदको तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिएका छन् ।संसद्‌मा सभामुखहरूको छैटौं विश्व सम्मेलनमा सहभागी भइ आईतवार स्वदेश फर्किएका सभामुख घिमिरेले यसबारे जानकारी गाराएका हुन् ।

    images

    उनले जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसदको तर्फबाट भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको बताए । त्यसबारे पनि सम्मेलनमा छलफल भएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार