बुधबार, कात्तिक २१ गते २०८२

टिकटक बन्देजविरुद्ध सर्वोच्च पुग्यो ५ रिट, अध्ययनपछि दर्ता हुने वा नहुने भन्ने निर्णय हुने

काठमाडौँ । सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो । सर्वोच्च अदालतका सूचना