बुधबार, कात्तिक २१ गते २०८२

मातृभूमिको सेवा गर्ने मौका प्राप्त भयो : कुल आचार्य

३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्यले नेपाली नागरिकता पाएसँगै फेरि मातृभूमिसाग फेरि जोडिन पाउँदा भावुक बनेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित गैरआवासीय नागरिकता