बुधबार, कात्तिक २१ गते २०८२

तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

अखबार दैनिक
मंगलबार, चैत २० २०८०
  • तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

    तेह्रथुममा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्। म्याङलुङ नगरपालिका-६ सुर्के बस्ने ५४ वर्षीया सुबासकुमारी लिम्बुको हत्या गरेको भएको हो।

    उनको हत्या भएको आरोपमा प्रहरीले उनका श्रीमान ४६ वर्षीय दिपक लिम्बुलाई सोमबार साँझ पक्राउ गरेको हो।

    दिपकले धारिलो हतियार दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तेह्रथुम र प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले उनलाई धारिलो हतियारसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार