इसाई धर्मावलम्बीहरूले आज इस्टर पर्व मनाइरहेका छन्। जिसस क्राइस्टलाई बोरिएको सम्झनामा इसाई धर्मावलम्बीहरूले आजको दिनलाई विशेष दिनका रूपमा मनाउँछन्।
काठमाडौंको भृकुटिमण्डपमा पनि बिहानै र्याली र विभिन्न कार्यक्रम गरी इस्टर पर्व मनाइएको छ।